flag of nepal खुल्ने समय : आईतबार देखि विहिबार - बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म, शुक्रबार: साँझ ३:०० बजेसम्म
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

जडीबुटी विकास कार्यक्रम

जडीबुटी विकास कार्यक्रम

कार्यक्रम उद्देश्यः

  • आम जनतामा जडीबुटीको महत्व तथा खेती सम्बन्धी ज्ञानको विस्तार गर्दै महत्वपूर्ण जडीबुटीहरुको खेती विस्तार गर्ने तथा बजारीकरणका उपायहरुको खोजी गरी ग्रामीण भेगका जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने ।
  • गुणस्तरीय विरुवा उत्पादन, खेती प्रविधि विकासका साथै जडीबुटी प्रजातिहरुमा अनुसन्धानात्मक कार्य गर्ने ।
  • नेपालबाट विदेश निर्यात हुने जडीवुटी एवं जडीवुटीजन्य पदार्थको निर्यातमा प्रयोगशालाको सुविधा प्रदान गरि टेवा पु¥याउनु ।
  • High Value Low Volume को रुपमा प्राप्त हुने Value Added Product को निर्यातमा सहयोग पु¥याउनु ।
  • विश्व व्यापार संगठनको प्रावधान अनुसार TBT (Tariff Barrier to Trade) लाई न्यूनिकरण गर्दे नेपाली जडीवुटी, सुगन्धित तेल एवं सारतत्वलाई अन्र्तराष्ट्रिय बजारमा व्यापारका लागि सहज पहुँच बनाउनु ।
  • आशातित र अर्थतन्त्रको मेरुदण्डको रुपमा देखिएको जडीबुटी को निर्यातमा देखिएका नितिगत एवं कार्यगत वाधाहरुलाई समाधान गर्दै अघि बढाउनु ।
  • प्रयोगशालामा कार्य गर्ने दक्ष जनशक्ति तयार गर्नु ।
3.6 7 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x