वनस्पति स्रोतको अनुसन्धान अनुमतिका लागि तपशिलको निवेदन पत्रको फर्म भरी आवश्यक कागजात
- अनुसन्धान प्रस्ताव (प्रत्येक पेजमा हस्ताक्षर गरेको हुनुपर्ने)
- आवद्ध संस्थाको सिफारिस र कबुलियतनामा पत्र
- पासपोर्टको प्रतिलिपि पाना (विदेशीको हकमा)
संलग्न गरी एउटै PDF file बनाई इमेल ठेगाना biodiversity.dpr@gmail.com मा पठाउनुहोस।