NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व अष्टमी - ८

हाम्रो मिशन

नेपालमा रहेका फूल फूल्ने र फूल नफूल्ने वनस्पतिहरुको अभिलेखिकरण गर्नु

नेपालमा पाईने वानस्पतिक स्रोतको विविधताको अन्वेषण,संकलन, पहिचान, नमूनाहरुको संरक्षण, अध्ययन, अनुसन्धान गर्ने

नेपालमा पाईने दुर्लभ, लोपोन्मुख, संकटापन्‍न र रैथाने वनस्पतिहरुको स्वस्थानीय एवं परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने

नेपालमा पाईने जडीबुटीहरुको खेती प्रविधि विकास गर्ने