वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व अष्टमी - ८
वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक-आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो । राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले राष्ट्रिय वनस्पति दिवस चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।
#

प्राध्यापक डा. लोकेश रत्न शाक्यज्यू राष्ट्रिय वनस्पति पुरस्कार २०८० बाट सम्मानित हुनुहुँदै ।
वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक-आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो ।
#
राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले प्रत्येक वर्ष राष्ट्रिय वनस्पति दिवस, चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।
#
राष्ट्रिय वनस्पति पुरस्कारद्वारा सम्मानित व्यक्तित्वहरु
#