वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनसपति दिवस।

वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनसपति दिवस।

वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनसपति दिवस।

वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनसपति दिवस।

वनस्पति विभागको ६४ औं वार्षिकोत्सव तथा २५ औं वनसपति दिवस।

Rhododendron setosum

माननीय वन तथा वातावरण मन्त्रीज्यूले अत्याधुनिक हर्वेरियम भवनको शिलान्यास गर्नुहुंदै

माननीय वन तथा वातावरण मन्त्रीज्यूले अत्याधुनिक हर्वेरियम भवनको शिलान्यास गर्नुहुंदै

विश्व वातावरण दिवसको अवसरमा एकीकृत प्रयोगशाला भवनको माननीय वन तथा वातावरण मन्त्री श्री रामसहाय प्रसाद यादवज्यूबाट समुद्घाटन

International Conference on Biodiversity and Bioprospecting

Rhododendron arboreum - White

डा. सन्जीव कुमार राई

डा. सन्जीव कुमार राई

महानिर्देशक

प्रोफाइल हेर्नुहोस्

श्री मोहन देव जोशी

श्री मोहन देव जोशी

उप-महानिर्देशक

अनुसन्घान तथा योजना महाशाखा
प्रोफाइल हेर्नुहोस्

श्री सरोज कुमार चौधरी

श्री सरोज कुमार चौधरी

उप-महानिर्देशक

व्यवस्थापन तथा विकास महाशाखा
प्रोफाइल हेर्नुहोस्

परिचय

नेपालमा पाईने वानस्पतिक स्रोतको विविधताको अध्ययन, अनुसन्धान, पहिचान, अभिलेखीकरण, रासायनिक विश्लेषण तथा प्रमाणीकरण, स्वस्थानीय तथा परस्थानीय संरक्षण, संवर्द्धन एवं दिगो विकास गर्ने उद्देश्यले वनस्पति विभागको स्थापना भएको हो। वनस्पतिहरुको वनस्पति स्रोतको सर्वाङ्‍गीण विकास गर्नको लागि, सदुपयोग गर्नको लागि र राज्यको कूल ग्राहस्थ उत्पादनमा वनस्पति स्रोतलाई मूल प्रवाहीकरण गर्नको लागि आवश्यक अध्ययन अनुसन्धान, प्रविधि विकास र प्रविधि हस्तान्तरण गर्नको लागि वनस्पति विभागको स्थापना भएको हो। वनस्पति विभागले बहुआयामिक ढङ्गबाट वनस्पतिहरुको अध्ययन, अनुसन्धान, संवर्द्धन, प्रवर्दन गर्दै अगाडी बढ्ने प्रयास स्वरूप विभिन्न विधाका वैज्ञानिकहरुलाई जनशक्तिको रुपमा परिचालन गर्दै आईरहेकोछ र भविष्यमा वनस्पति स्रोतको सही सदुपयोग गरी यसलाई उत्पादनसँग जोडेर राज्यको कूल ग्राहस्थ उत्पादनमा केही मात्रामा भए पनि योगदान गर्न सक्ने गरी आफ्नो कार्यहरु अगाडि बढाइरहेको छ ।

मुख्यत वनस्पति विभागले नेपालमा भएका फूल फूल्ने र फूल नफूल्ने वनस्पतिहरुको अभिलेखिकरण गर्नको लागि नेपाल फ्लोराको रुपमा विभिन्‍न किसिमका प्रकाशनहरु गर्दै आईरहेको छ। जस्तैः फ्लोरा अफ रजनीकुञ्‍जबाट शुरु भएको वनस्पति स्रोतको अभिलेखिकरण फ्लोरा अफ काठमाण्डौ भ्याली, फ्लोरा अफ लाङटाङ्ग, फ्लोरा अफ फुलचोकी हुदै पछिल्लो समयमा आएर अन्य प्रादेशिक फ्लोराहरुको पनि प्रकाशन भइरहेको छ । पछिल्लो दशकमा आएर वनस्पति विभागले फूल नफूल्ने वनस्पतिहरुमा उन्यू, लेउहरुको पनि प्रकाशन शुरू गरिसकेको छ । अब हामीले ब्रायोफाइट, झ्याउ र च्याउहरुको अभिलेखिकरणमा काम अगाडि बढाउने जमर्को गरिरहेको छ ।

राष्ट्रिय वनस्पति पुरस्कार

वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक–आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो । राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले राष्ट्रिय वनस्पति दिवस चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।

प्रकाशनहरु

संगिता स्वांर

संगिता स्वांर

प्रवक्ता

निशान्त श्रेष्ठ

निशान्त श्रेष्ठ

सूचना अधिकारी

Pin It on Pinterest

Share This