About Us

वि.स. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने हेतुले वनस्पति फाँट र वनस्पति गोश्वाराको स्थापना भए पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बर्द्घन तथा दिगो विकास गर्ने प्रमुख उद्देश्यले वि.स.२०१६ सालमा स्थापना भएको वनस्पति विभागले विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान र विकासका विभिन्न चरणहरु पार गर्दै हालको अवस्था सम्म आइपुगेको छ । विगतको संगठन संरचना २०५५ मा सामान्य हेरफेर भई २०५७ सालदेखि पुनःसञ्चालनमा आएको थियो ।पहिले वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रही आएकोमा हाल नेपालको संविधानले प्रत्याभूत गरेको संघीय संरचना अनुरुप यस विभागको संगठन संरचना परिमार्जन भई वन तथा वातावरवण मन्त्रालय अन्तर्गत रही हाल सोही संरचना अन्तर्गत विभागका सम्पूर्ण तहका कर्मचारीहरु परिचालन गरी सफलतापूर्वक कार्य सञ्चालन हुदै आएको छ ।

Research and Planning Division

वनस्पति स्रोतको अनुसन्धान तथा योजना तर्जुमाका लागि यो महाशाखाले आवश्यक कार्य गरी कार्यन्वयन सघाउ पुर्‍याउँदछ । यो महाशाखा अन्नर्गत ५ वटा शाखाहरु जडीवुटी प्रवर्द्धन तथा विकास शाखा,वायोटेक्नोलोजी शाखा,योजना तथा अनुगमन शाखा, जैविक विधिधता साइटिस शाखा, शहरी विकास उद्यान विकास शाखा रहेका छन् ।

Job Description:

  • वानस्पतिक आनुवशिंक श्रोतको स्वस्थानीय तथा परस्थानीय संरक्षण तथा अध्ययन अनुसन्धान गर्ने ।
  • To develop a tissue culture protocol for important and rare, endangered plant species from an economic point of view,
  • Studying, researching indigenous ornamental flower plants,
  • To take initiatives to plant trees in the VVIP plantation garden for local and foreign dignitaries,
  • Establishing a national level seed bank of rare, endangered, rare and useful plants
  • Provide education to visitors and students regarding plant conservation and utilization
  • To submit opinion to the Center for revision of non-tax revenue,
  • Providing information about the plants of Nepal and increasing awareness,
  • Documenting traditional knowledge related to biodiversity,
  • जैविक विविधताको संरक्षणसंग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार कार्यक्रम संचालन गर्ने
  • To increase public awareness regarding the promotion of biological diversity conservation,
  • IPA (Important Plant Area) survey and recommend to the Government of Nepal for declaration,
  • Working as the secretariat of the GTI (Global Taxonomic Initiative) mechanism
  • Conducting studies to update the schedule of plants listed in CITES,
  • Recommend updating the schedule of plants listed in CITES,
  • Studying, researching the effects of climate change on vegetation and finding mitigation measures,
  • जैविक सुरक्षा (Bio Safety)सम्बन्धि कार्यहरु गर्ने ।
Management and Development Division

विकसित प्रविधिको माध्यमद्वारा दिगो उपयोगको लागि अनुसन्धानका कार्यहरु गर्दै स्रोतको उत्पादनमुखी प्रविधिको विकास गरी जनताको आर्थिकस्तरको अभिवृद्धि गर्ने कार्यमा सघाउ पुर्‍याउन यस महाशाखाको जिम्मेवारी रहेको छ । यस अन्तर्गत 5 वटा शाखाहरु रहेका छन् : इन्स्ट्रुमेन्ट शाखा, गुणस्तर निर्धारण शाखा,वायोलोजिकल शाखा, प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा,जडीवुटी सदुपयोग तथा पाइलट शाखा रहेका छन् ।

Job Description:

  • जडीवुटी तथा सुगन्धित वनस्पतिहरुको रासायनिक तत्वहरुको अध्ययन अनुसन्धान गर्ने,
  • दुर्लभ वन्य जन्तु र वनस्पतिहरुको अन्तराष्ट्रिय महासन्धि (CITES)कार्यान्वयनको लागि रासायनिक, वायोलोजिकल र इन्सट्रुमेन्टल विश्लेषण सेवा प्रदान गर्ने,
  • सेवाग्राहीले वनस्पतिजन्य पदार्थको सारतत्व देश वाहिर पठाउन पर्ने भए त्यस्तो पदार्थको प्रमाणिकरण कार्य गर्ने,
  • सुगन्धित तेलको अध्ययन अुनसन्धान पश्चात उपयुक्त प्रविधि पाईलट स्तरमा उत्पादन गर्न सिफारिस गर्ने,
  • जैविक रसायनको पहिचान तथा सारतत्व विश्लेषण गरी प्रविधि र गुणहरुको कार्य गर्न सरोकारवालासँग समन्वय गर्ने,
  • नेपालमा पाइने वनस्पतिहरुको सदुपयोगका लागि सो स्रोतहरुको औषधीजन्य तथा अन्य गुण पहिचान गरी सम्भावित उपयोगको तरिका सम्वन्धि अनुसन्धान गर्ने,
  • प्रविधि विकास( Technology and research development)
  • Isolation, Purification, Identification & Structure elucidation of chemical compounds by different Instruments such as FTIR, NMR etc.
  • जडिवुटीहरुको Secondary metabolitesअध्ययन गर्ने
  • Reference laboratoryको रुपमा कार्य गर्ने
  • Trade Support -Identification of chemical composition, Certification, Blended oil certification, Product certification, MSDS preparation)
  • Support to non tarrif barrier activites related to MAPs and Essential oils export)-policy, law preparation
  • Public Analyst
  • Coordinating patenting activities,

Pin It on Pinterest

Share This